सर्लाही १ मा लोसपाका रामप्रकाश चौधरी निर्वाचित

हिमाल प्रेस ८ मंसिर २०७९ १२:२८ | Thursday, November 24, 2022
सर्लाही १ मा लोसपाका रामप्रकाश चौधरी निर्वाचित

जनकपुरधाम- सर्लाही प्रतिनिधिसभा क्षेत्र नं. १ मा लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरी निर्वाचित भएका छन्।

चौधरी २४ हजार ८३८ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ मत ल्याए।

यस्तै सो क्षेत्रका निवर्तमान सांसद जनता समाजवादी पार्टीका प्रमोद साहले १४ हजार २५५ मत ल्याए।

प्रकाशित: ८ मंसिर २०७९ १२:२८ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast