संखुवासभाको प्रतिनिधिसभामा कांग्रेसका खड्काको अग्रता

हिमाल प्रेस ८ मंसिर २०७९ ११:५४ | Thursday, November 24, 2022
संखुवासभाको प्रतिनिधिसभामा कांग्रेसका खड्काको अग्रता

काठमाडौँ- संखुवासभाको प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका दीपक खड्काले अग्रता कायम गरेका छन्। खड्काले १३,३०८ मत ल्याउँदा नेकपा एमालेका राजेन्द्र गौतमले १०,३०७ मत ल्याएका छन्।

एक मात्र प्रतिनिधिसभा रहेको संखुवासभामा जनता समाजवादी पार्टीका दीपक याख्याले ३९५ मत ल्याएका छन्।

प्रकाशित: ८ मंसिर २०७९ ११:५४ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast