रविले शीतलनिवास पुगेर भेटे राष्ट्रपति

हिमाल प्रेस ११ मंसिर २०८३ १३:३२ | Friday, November 27, 2026
8
SHARES
रविले शीतलनिवास पुगेर भेटे राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रकाशित: ११ मंसिर २०८३ १३:३२ | Friday, November 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast