दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : आज ५ खेल हुँदै

हिमाल प्रेस ९ मंसिर २०८३ ६:५२ | Wednesday, November 25, 2026
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : आज ५ खेल हुँदै

काठमाडौँ- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज विभिन्न पाँच विधाका खेल हुने भएका छन् ।

सुर्खेतमा पुरुष फुटबल, महिला क्रिकेट र महिला बास्केटबल खेल हुनेछन् । बाँकेको नेपालगन्जमा पौडी तथा बर्दियामा टेनिस प्रतियोगिता हुने कार्यक्रम छ ।

कर्णाली प्रदेशमा पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको हो ।

प्रकाशित: ९ मंसिर २०८३ ६:५२ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast