काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ ।
मानवश्रोत विकास विभाग (कर्मचारी प्रशासन शाखा) ले मंगलबार एक सूचना जारी गर्दै सरुवा तथा काज गरिएको जनाएको हो।
जारी सूचीअनुसार सरुवा भएका प्रहरी उपरीक्षकहरूले २०८३ साल मंसिर महिनादेखि तलब तथा भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन्।
हेर्नुहोस् सूची

प्रकाशित: ९ मंसिर २०८३ ६:३९ | Wednesday, November 25, 2026
प्रतिक्रिया



