काठमाडौँ- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज विभिन्न पाँच विधाका खेल हुने भएका छन् ।
सुर्खेतमा पुरुष फुटबल, महिला क्रिकेट र महिला बास्केटबल खेल हुनेछन् । बाँकेको नेपालगन्जमा पौडी तथा बर्दियामा टेनिस प्रतियोगिता हुने कार्यक्रम छ ।
कर्णाली प्रदेशमा पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको हो ।
प्रकाशित: ९ मंसिर २०८३ ६:५२ | Wednesday, November 25, 2026
प्रतिक्रिया



