लमजुङमा दाइँ

हिमाल प्रेस २९ कार्तिक २०८३ १४:४९ | Sunday, November 15, 2026
लमजुङमा दाइँ

लमजुङको बेँसीसहर नगरपालिका-१०, लेतेमा आइतबार परम्परागत रूपमा गोरुको सहायताले दाइँ हाल्दै किसान। पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढ्दै गए पनि जिल्लाका विभिन्न स्थानमा अझै हलगोरुको सहायताले परम्परागत रूपमा दाइँ हाल्ने चलन कायम छ।

प्रकाशित: २९ कार्तिक २०८३ १४:४९ | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast