छठ मनाउन सर्लाहीमा गगन दम्पती

हिमाल प्रेस २९ कार्तिक २०८३ १३:१७ | Sunday, November 15, 2026
छठ मनाउन सर्लाहीमा गगन दम्पती

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापा छठ मनाउन सर्लाही गएका छन्। आइतबार सभापति थापा र उनकी श्रीमती डा. अञ्जना केसी थापा पनि सिमरा विमानस्थल हुँदै सर्लाही पुगेको उनको सचिवालयले जनाएको छ।

सिमरा विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नेपाललाई सकारात्मकता चाहिएको बताए। थापा गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनमा सर्लाही ४ मा उम्मेदवार भई पराजित भएका थिए।

प्रकाशित: २९ कार्तिक २०८३ १३:१७ | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast