धारिलो हतियार प्रहारबाट घाइते तीन महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार

हिमाल प्रेस २२ कार्तिक २०८३ १८:०४ | Sunday, November 8, 2026
धारिलो हतियार प्रहारबाट घाइते तीन महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार

काठमाडौँ- दैलेखको ठाटीकाँध गाउँपालिका-४ मा धारिलो हतियारको प्रयोगबाट घाइते भएका तीन जना महिलालाई नेपाली सेनाले हवाई उद्धार गरी थप उपचारका लागि सुर्खेत पुर्‍याएको छ।

गत कात्तिक २२ गते भएको घटनामा घाइते भएका स्थानीय तीन महिलालाई नेपाली सेनाको हवाई साधनमार्फत प्रदेश अस्पताल, सुर्खेत पुर्‍याइएको हो।

घाइते महिलाहरूलाई थप उपचारको आवश्यकता देखिएपछि नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको जनाइएको छ।

उक्त जानकारी नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको हो।

प्रकाशित: २२ कार्तिक २०८३ १८:०४ | Sunday, November 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast