दीपावलीसहित सार्वजनिक बिदामा पनि आयल निगमको डिपो खुल्ने

हिमाल प्रेस २१ कार्तिक २०८३ ७:३९ | Saturday, November 7, 2026
दीपावलीसहित सार्वजनिक बिदामा पनि आयल निगमको डिपो खुल्ने

काठमाडौँ- पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुल्ला रहने भएको छ ।

उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, जनकपुर, चारआली, वीरगन्ज र दिपायलका डिपो तथा प्रादेशिक कार्यालय खुला रहने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए। रासस

प्रकाशित: २१ कार्तिक २०८३ ७:३९ | Saturday, November 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast