भक्तपुरमा तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

हिमाल प्रेस ९ कार्तिक २०८३ १३:२० | Monday, October 26, 2026
8
SHARES
भक्तपुरमा तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

काठमाडौँ– भक्तपुरमा तास खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–४, हलचापका ५४ वर्षीय धुर्व श्रेष्ठसहितका व्यक्तिहरू छन् ।

श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा आइतबार (कात्तिक ८) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद दुई लाख ९० हजार ७० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: ९ कार्तिक २०८३ १३:२० | Monday, October 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast