काठमाडौँ– आईसीसी यू-१९ महिला टी-२० विश्वकपको तयारीस्वरुप नेपालले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार नेपाली युवा टोलीले नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजनक हुने बेल्ट एन्ड रोड यू–१९ गर्ल्स टी-२०तियोगिता खेल्नेछ ।
प्रतियोगितामा आयोजक चीनसँगै नेपाल, हङकङ र थाइल्यान्डका टोलीले सहभागी हुनेछन् ।
चीन भ्रमणपछि नेपालले भारतको बैंगलुरुमा हुने त्रिदेशीय श्रृंखलामा प्रतिस्पर्धा गर्नेछ । नोभेम्बर १० देखि २२ सम्म सञ्चालन हुने श्रृंखलामा नेपालले भारत यू-१९ ‘ए’ र ‘बी’ टीमसँग खेल्नेछ ।
यू-१९ महिला टी-२० विश्वकप आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म बंगलादेश र नेपालमा हुँदै छ ।
विश्वकपको समूह ‘ए’ मा नेपालसहित भारत, आयरल्यान्ड र वेस्ट इन्डिज छन् ।
तयारीस्वरुप नेपालले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।