आईसीसी यू-१९ महिला टी-२० विश्वकप : नेपालले तयारी स्वरूप दुई देशसँग अभ्यास खेल खेल्ने

हिमाल प्रेस ६ कार्तिक २०८३ १३:४५ | Friday, October 23, 2026
2
SHARE
आईसीसी यू-१९ महिला टी-२० विश्वकप : नेपालले तयारी स्वरूप दुई देशसँग अभ्यास खेल खेल्ने

काठमाडौँ– आईसीसी यू-१९ महिला टी-२० विश्वकपको तयारीस्वरुप नेपालले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार नेपाली युवा टोलीले नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजनक हुने बेल्ट एन्ड रोड यू–१९ गर्ल्स टी-२०तियोगिता खेल्नेछ ।

प्रतियोगितामा आयोजक चीनसँगै नेपाल, हङकङ र थाइल्यान्डका टोलीले सहभागी हुनेछन् ।

चीन भ्रमणपछि नेपालले भारतको बैंगलुरुमा हुने त्रिदेशीय श्रृंखलामा प्रतिस्पर्धा गर्नेछ । नोभेम्बर १० देखि २२ सम्म सञ्चालन हुने श्रृंखलामा नेपालले भारत यू-१९ ‘ए’ र ‘बी’ टीमसँग खेल्नेछ ।

यू-१९ महिला टी-२० विश्वकप आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म बंगलादेश र नेपालमा हुँदै छ ।

विश्वकपको समूह ‘ए’ मा नेपालसहित भारत, आयरल्यान्ड र वेस्ट इन्डिज छन् ।

तयारीस्वरुप नेपालले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार नेपाली युवा टोलीले नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजनक हुने बेल्ट एन्ड रोड यू–१९ गर्ल्स टी-२०तियोगिता खेल्नेछ ।

प्रतियोगितामा आयोजक चीनसँगै नेपाल, हङकङ र थाइल्यान्डका टोलीले सहभागी हुनेछन् ।

चीन भ्रमणपछि नेपालले भारतको बैंगलुरुमा हुने त्रिदेशीय श्रृंखलामा प्रतिस्पर्धा गर्नेछ । नोभेम्बर १० देखि २२ सम्म सञ्चालन हुने श्रृंखलामा नेपालले भारत यू-१९ ‘ए’ र ‘बी’ टीमसँग खेल्नेछ ।

यू-१९ महिला टी-२० विश्वकप आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म बंगलादेश र नेपालमा हुँदै छ ।

विश्वकपको समूह ‘ए’ मा नेपालसहित भारत, आयरल्यान्ड र वेस्ट इन्डिज छन् ।

प्रकाशित: ६ कार्तिक २०८३ १३:४५ | Friday, October 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast