घट्यो काठमाडौँको तापक्रम

हिमाल प्रेस ५ कार्तिक २०८३ ६:३९ | Thursday, October 22, 2026
4
SHARES
घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ– उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस छ।

हिजो बुधबारचाहँ यो समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.२ सेल्सियस थियो। यस हिसाबले आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको हो।

यद्यपि बुधबार बिहान ८:४५ बजेको अन्तिम मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस कायम भएको थियो।

 

प्रकाशित: ५ कार्तिक २०८३ ६:३९ | Thursday, October 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast