टोफिचो टड्का लिची बजारमा

हिमाल प्रेस ७ मंसिर २०७९ १७:५७ | Wednesday, November 23, 2022
टोफिचो टड्का लिची बजारमा

काठमाडौँ– सूर्य नेपाल प्रालिले कन्फेक्सनरी ब्रान्ड टोफिचोअन्तर्गत टड्का लिची सार्वजनिक गरेको छ। टड्का लिचीमा लिचीको स्वादका साथै चाट मसालाको सम्मिश्रण रहेको छ।
यसको मूल्य २.५० रुपैयाँ तोकिएको छ। यसअघि टोफिचो टड्का आँप र पाइनएप्पलको स्वादमा उपलब्ध हुँदै आएको थियो।

प्रकाशित: ७ मंसिर २०७९ १७:५७ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast