कांग्रेसको दलित सहमहामन्त्रीमा अत्याधिक मतका साथ प्रकाश स्नेही निर्वाचित

हिमाल प्रेस २९ असोज २०८३ ७:१५ | Thursday, October 15, 2026
6
SHARES
कांग्रेसको दलित सहमहामन्त्रीमा अत्याधिक मतका साथ प्रकाश स्नेही निर्वाचित

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार ६ हजार ७३७ मत सदर भएकोमा स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

अर्का उम्मेदवार मान बहादुर नेपाली १ हजार १२१ मत र नरेन्द्र पासवानले ७९६ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रकाशित: २९ असोज २०८३ ७:१५ | Thursday, October 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast