पहिरोको जोखिममा बेनी

हिमाल प्रेस १९ असोज २०८३ ८:३९ | Monday, October 5, 2026
पहिरोको जोखिममा बेनी

कालीगण्डकी नदीको कटान र खोरियाको पाखोबाट खस्न थालेको पहिरोको जोखिममा परेको म्याग्दीको सदरमुकाम बेनीको न्युरोड क्षेत्र । यही असोज ११ गते आएको बाढीले बस्ती संरक्षणका लागि बनाएको तटबन्ध भत्काएको ठाउँको पछाडि पाखोबाट बुधबारदेखि पहिरो खस्न थालेपछि जोखिम बढेको छ । तस्बिरः सन्तोष गौतम/रासस

प्रकाशित: १९ असोज २०८३ ८:३९ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast