त्रिमूर्तिमा भगवती बस्नेत कोषाध्यक्ष

हिमाल प्रेस १२ असोज २०८३ १४:०७ | Monday, September 28, 2026
10
SHARES
त्रिमूर्तिमा भगवती बस्नेत कोषाध्यक्ष

काठमाडौँ- त्रिमूर्ति निकेतनले भगवती बस्नेतलाई कोषाध्यक्ष पदमा चयन गरेको छ। यसअघि उनी निकेतनको सदस्य थिइन्।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न साधारणसभाले बस्नेतलाई कोषाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए।

प्रकाशित: १२ असोज २०८३ १४:०७ | Monday, September 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast