काठमाडौँ- भन्सार अधिकृतले सशस्त्र प्रहरी उपरीक्षकलाई थर्काएको विषय सदनमा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौला ‘टीका’ले कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षकलाई पदीय मर्यादाको दुरुपयोग गर्दै थर्काएको विषय विषयमा छानबिन गर्नुपर्ने बताएकी छन्।
उनले राष्ट्रिय सुरक्षा र निजामती सेवाको मर्यादामा आघात पु¥याउने सो घटनासँग सम्बन्धित ‘अडियो’ सामग्रीको तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिन्।
–––
प्रकाशित: ८ असोज २०८३ १२:४८ | Thursday, September 24, 2026
प्रतिक्रिया



