दिनेश डीसीको कार्यकाल सकिएपछि रित्तो छ चलचित्र बोर्ड, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान

हिमाल प्रेस १ असोज २०८३ ९:३१ | Thursday, September 17, 2026
दिनेश डीसीको कार्यकाल सकिएपछि रित्तो छ चलचित्र बोर्ड, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौँ- सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले बिहीबार सूचना जारी गर्दै बोर्डको अध्यक्षको लागि दरखास्त आह्वान गरेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन्।

बोर्डका अध्यक्ष दिनेश डीसीको कार्यकाल सकिएकाले सरकारले बोर्डको नयाँ अध्यक्षको लागि दरखास्त आह्वान गरेको हो।

प्रकाशित: १ असोज २०८३ ९:३१ | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast