कालिमाटीमा तरकारी : सस्तियो इस्कुस, महँगियो च्याउ [अरू कति?]

हिमाल प्रेस ३० भदौ २०८३ ८:५४ | Tuesday, September 15, 2026
कालिमाटीमा तरकारी : सस्तियो इस्कुस, महँगियो च्याउ [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार)का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७५, भारतीय ठूलो गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ४५, रातो आलु लाम्चो ५३, भारतीय सुकेको प्याज ९०, लोकल गाँजर ११०, लोकल बन्दा ३५, स्थानीय काउली १०५, हाइब्रिड मुला ४५, लाम्चो भन्टा ३०, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो छ। अधिकांश तरकारी उस्तै मूल्य पर्दा इस्कुसको मूल्य घटेको छ।

तनेबोडी ६८, मकै बोडी ११०, घिउ सिमी ९५, करेला ६४, लौका ५५, लोकल परबल ६५, घिरौँला ५२, हरियो डल्ले फर्सी ३५, पाकेको फर्सी ६५, स्कुस १५, भिन्डी ४५, रायोको साग १००, पालुंगोको साग १७५, कन्य च्याउ २१३, डल्ले च्याउ ५२५, कुरिलो ४५० रुपैयाँ प्रतिकिलो छ।

 

प्रकाशित: ३० भदौ २०८३ ८:५४ | Tuesday, September 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast