रसुवा भोटेकोशी जलविद्युत आयोजनामा ड्रोनबाट खोज्दा भेटियो थप एक शव

हिमाल प्रेस २५ भदौ २०८३ ७:४१ | Thursday, September 10, 2026
रसुवा भोटेकोशी जलविद्युत आयोजनामा ड्रोनबाट खोज्दा भेटियो थप एक शव रसुवाको बाढीले क्षतिग्रस्त विद्युत् आयोजनाको सुरुङ।

काठमाडौँ- रसुवाको रसुवा भोटेकोशी जलविद्युत आयोजनामा थप एक जनाको शव भेटिएको छ । टनेलको ५० मिटर भित्रसम्म पुगेर खोजी गर्दा थप एक जनाको शव भेटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसअघि मङ्गलवार सेनाले सुरुङको केबल टनेलमा ड्रोन प्रयोग गरेर खोज्दा एक जनाको शव फेला पारेको थियो । टनेलमा खोजी कार्य जारी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

प्रकाशित: २५ भदौ २०८३ ७:४१ | Thursday, September 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast