राष्ट्रपतिले गरे पशुपतिमा पूजा

हिमाल प्रेस २३ भदौ २०८३ ९:४७ | Tuesday, September 8, 2026
राष्ट्रपतिले गरे पशुपतिमा पूजा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिमा पूजाआराधना गरेका छन्।

देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्। राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै मङ्गलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका हुन्। उनले पूजाअर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए।

प्रकाशित: २३ भदौ २०८३ ९:४७ | Tuesday, September 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast