धवलशमशेरको जय नेपाल पार्टीद्वारा बाढीपीडितलाई साढे ६ लाख सहयोग

हिमाल प्रेस १८ भदौ २०८३ ८:३७ | Thursday, September 3, 2026
धवलशमशेरको जय नेपाल पार्टीद्वारा बाढीपीडितलाई साढे ६ लाख सहयोग

काठमाडौँ- जय नेपाल पार्टीले भोटेकोशी बाढी प्रभावितको राहतका लागि ६ लाख ५१ हजार ६ सय ७६ रुपैयाँ सहयोग गरेको छ ।

पार्टीले उक्त रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । बाढीबाट ठूलो मानवीय क्षति भएको कठिन घडीमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको पार्टीले जनाएको छ ।

निर्वाचन आयोगमा दर्ता कायम रहेको राष्ट्रिय एकता मञ्च जय नेपाल पार्टीमा विधिवत् समायोजन भएको छ ।

प्रकाशित: १८ भदौ २०८३ ८:३७ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast