भोटेकोशी बाढी अपडेट : १२ सय २२ मृत भेटिए, ४२१ आंशिक अंग अवस्थामा

हिमाल प्रेस १८ भदौ २०८३ ६:३९ | Thursday, September 3, 2026
भोटेकोशी बाढी अपडेट : १२ सय २२ मृत भेटिए, ४२१ आंशिक अंग अवस्थामा

काठमाडौँ- भोटेकोशी बाढीमा बेपत्तामध्ये हालसम्म १ हजार २ सय २२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

बुधबार राति ८ बजेसम्मको विवरणअनुसार ३८ बालक, ४३ बालिका, ४०६ पुरुष, २३६ महिला, ४२१ आंशिक अंग र ८२ नखुलेको गरी जम्मा १ हजार २ सय २२ जना मृत भेटिएका हुन्।

अझै ४ हजार ८ सय ७५ जना बेपत्ता छन्।

प्रकाशित: १८ भदौ २०८३ ६:३९ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast