धुन्चेमा अलपत्र परेकाहरूको गरियो उद्धार

हिमाल प्रेस १२ भदौ २०८३ १२:४१ | Friday, August 28, 2026
धुन्चेमा अलपत्र परेकाहरूको गरियो उद्धार

भक्तपुर- धुन्चेमा अलपत्र परी बसेकाको खोजी तथा उद्धार गरी घर पठाउने काम सुरुवात गरिएको छ।

गत बुधबार भोटेकोशीमा आएको बाढीले विभिन्न जिल्लाका व्यक्तिहरू धुन्चेमा अलपत्रमा परेका थिए।

अन्यौलमा परेकाहरूको खोजी तथा उद्धार गरी बागमती प्रदेश सरकारले उनीहरुलाई आआफ्नो जिल्लातर्फ पठाउने कामको सुरुवात गरेको हो।

‘बुधबार ३:०० बजेदेखि अलपत्रमा परेकाको खोजी गरी उनीहरुलाई तत जिल्लामा पठाउने कामको सुरुवात गरेका छौँ’, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भने।

प्रकाशित: १२ भदौ २०८३ १२:४१ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast