पश्चिम नवलपरासीमा पाँच शव फेला

हिमाल प्रेस ११ भदौ २०८३ ११:०१ | Thursday, August 27, 2026
पश्चिम नवलपरासीमा पाँच शव फेला

बर्दघाट सुस्ता पश्चिम- रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको पाँच वटा शव पश्चिम नवलपरासीमा फेला परेको छ।

जिल्लाको सुस्ता गाउँपालिका-४ नारायणी नदीमा बढीले बगाएर ल्याएका ती शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक मदन थापाले बताए।

थापाले महिला बिहान ८:०० बजेसम्म नारायणी नदीको बी.गैप बाँध ठोकर नं १४ मा तीन वटा, ठोकर नं ७ मा एक वटा र बीचमा एक वटा गरी कुल पाँच वटा शव फेला परेको जानकारी दिए।

प्रकाशित: ११ भदौ २०८३ ११:०१ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast