सन्जु न्यौपानेको स्वरमा ‘काले तलतल भो’ रिलिज

हिमाल प्रेस ६ भदौ २०८३ ८:२६ | Saturday, August 22, 2026
सन्जु न्यौपानेको स्वरमा ‘काले तलतल भो’ रिलिज

काठमाडौँ- गायिका सन्जु न्यौपानेको स्वरमा ‘काले तलतल भो’ सार्वजनिक भएको छ। कृष्ण लामिछानेको लेखन, बसन्त घिमिरेको संगीतको गरेको म्युजिक भिडियोको निर्देशन समिर भोटेले गरेका हुन्।

गीतको मिक्सिङ कुमारराना मगरले गरेका हुन् भने म्युजिक एरेन्ज कृष्ण केसीको हो। गीतमा जवानी र प्रेमका विषयमा चर्चा गरिएको छ।
भिडियोलाई करण चइसरले गरेका हुन् भने भिडियोमा सन्जु न्यौपाने र अन्जली थापासहितलाई देख्न सकिन्छ। भिडियो सन्जु न्यौपानेको युट्युवबाट रिलिज गरिएको छ।

 

प्रकाशित: ६ भदौ २०८३ ८:२६ | Saturday, August 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast