खोलाको कटान र पहिरोको जोखिममा पुल र बस्ती

हिमाल प्रेस ३ भदौ २०८३ ८:४० | Wednesday, August 19, 2026
10
SHARES
खोलाको कटान र पहिरोको जोखिममा पुल र बस्ती

इलाम- खोलाको कटान र पहिरोको उच्च जोखिममा रहेको इलाम नगरपालिका ९ र १० जोड्ने माईखोलाको राजदुवाली पुल र बस्ती। मेची राजमार्ग अन्तर्गत पर्ने सो पुल आसपासमा स्थानीय होटल व्यवसाय सञ्चालन गर्दै आएका छन्। तस्बिर : रामकुमार लिम्बू/रासस

प्रकाशित: ३ भदौ २०८३ ८:४० | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast