गोरखा पुगे गृहमन्त्री

हिमाल प्रेस ३० साउन २०८३ १०:१९ | Saturday, August 15, 2026
16
SHARES
गोरखा पुगे गृहमन्त्री

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ गृहजिल्ला गोरखा पुगेका छन्। उनको सचिवालयका अनुसार मतदाता र कार्यकर्तासँग भेटवार्ताका लागि उनी गृहजिल्ला पुगेका हुन्। सुधन गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्। उनी रास्वपाबाट उम्मेदवार बनेका थिए।

प्रकाशित: ३० साउन २०८३ १०:१९ | Saturday, August 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast