ग्यास किन्न नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य!

हिमाल प्रेस ३० साउन २०८३ ६:४४ | Saturday, August 15, 2026
8
SHARES
ग्यास किन्न नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य!

काठमाडौँ- काठमाडौँमा ग्यास किन्न नागरिकता वा राष्ट्रिय परिचयपत्र बोक्नुपर्ने भएको छ।

नेपाल आयल निगमले आजदेखि काठमाडौँमा विभिन्न पाँच ठाउँबाट ग्यास बिक्री गर्ने जानकारी दिँदै नागरिकता वा राष्ट्रिय परिचयपत्र बोकेर आउन भनेको छ।

प्रकाशित: ३० साउन २०८३ ६:४४ | Saturday, August 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast