टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हिमाल प्रेस २३ माघ २०७९ ८:४५
2
SHARE
टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

काठमाडौँ- टर्कीमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणले ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।

सिरियासँगको सिमाना नजिक रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा शक्तिशाली भूकम्प गएको हो।
भूकम्पको धक्का राजधानी अंकारा र टर्कीका अन्य सहरहरू र छिमेकी देशमा पनि महसुस गरिएको थियो।

धेरै भवनहरु ध्वस्त भएको र धेरै मानिसहरु फसेको र उद्दार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: २३ माघ २०७९ ८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast