रायो साग २००, सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो

हिमाल प्रेस ८ साउन २०८३ ८:२३ | Friday, July 24, 2026
4
SHARES
रायो साग २००, सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको आजको थोक मूल्यअनुसार हरियो सागसब्जी र च्याउको मूल्य उच्च देखिएको छ।

रायो साग प्रतिकिलो २०० रुपैयाँ, पालुङ्गो र तोरीको साग १२०-१२० रुपैयाँ तथा हरियो धनियाँ ३०० रुपैयाँ निर्धारण गरिएको छ।

च्याउतर्फ कन्ये च्याउ २८० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ र सिताके च्याउ सबैभन्दा महँगो प्रतिकिलो १ हजार रुपैयाँ कायम भएको छ।

प्रकाशित: ८ साउन २०८३ ८:२३ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast