काठमाडौँ- कालीमाटी बजार विकास समितिले च्याउ तथा हरियो तरकारीको नयाँ थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार सिताके च्याउ प्रतिकिलो रु १,०००, डल्ले च्याउ रु ४५० र कन्य च्याउ रु ३०० कायम गरिएको छ।
त्यसैगरी रायोसाग, पालुङ्गो, मेथी र चमसुरको साग प्रतिकिलो रु १०० सम्म तोकिएको छ।
प्रकाशित: १५ जेठ २०८३ ८:२५ | Friday, May 29, 2026
प्रतिक्रिया




