घुँगी खोज्न गएकाको डुबेर मृत्यु

हिमाल प्रेस २ साउन २०८३ २०:५८ | Saturday, July 18, 2026
घुँगी खोज्न गएकाको डुबेर मृत्यु प्रतीकात्मक तस्बिर।

चितवन- aबूढी राप्तीमा घुँगी खोज्न गएका एक जनाको डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खैरहनी नगरपालिका–८ का ४० वर्षीय राजाराम ढकालको मृत्यु भएको हो।

शनिबार दिउँसो खोलामा डुबेका ढकाललाई उद्धार गरेर भरतपुर अस्पतालमा पु¥याइएकामा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो।

प्रकाशित: २ साउन २०८३ २०:५८ | Saturday, July 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast