गणेश नेपालीको आत्मदाह : युवा उत्रिए सरकारविरोधी प्रदर्शनमा

हिमाल प्रेस २६ असार २०८३ १४:१८ | Friday, July 10, 2026
6
SHARES
गणेश नेपालीको आत्मदाह : युवा उत्रिए सरकारविरोधी प्रदर्शनमा

काठमाडौँ- राज्यको कारण गणेश नेपालीलाई आत्मदाह गर्ने अवस्था आएको भन्दै युवाहरुले काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन गरेका छन्। गणेश नेपालीको मृत्युको कारण सरकार भएको भन्दै उनीहरुले शुक्रबार काठमाडौँको माइतीघरदेखि भद्रकालीसम्म विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले हत्यारा सरकार मुर्दावाद, बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो? गरिबमारा सरकार मुर्दावाद लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका थिए।

प्रदर्शन गर्दै भद्रकाली हुँदै वीर अस्पताल जान लागेका युवाहरुलाई प्रहरीले भद्रकालीमा रोकेको थियो। त्यसपछि युवाहरुले भद्रकाली क्षेत्रम बसेर नाराबाजी गरेका थिए।

प्रकाशित: २६ असार २०८३ १४:१८ | Friday, July 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast