मुस्ताङको घरपझोङ गाउँपालिका–३ जोमसोम बजारनजिकै बुधबार बिहान देखिएको इन्द्रेणी। रातभरि परेको अविरल वर्षापछि बिहान ६ बजे घामको झुल्कोसँगै देखिएको इन्द्रेणीको सात रङले जोमसोम आसपासका क्षेत्र मनमोहक देखिएको हो। तस्बिरः सुशीलबाबु थकाली/रासस
प्रकाशित: २४ असार २०८३ ९:२८ | Wednesday, July 8, 2026
प्रतिक्रिया




