पद्‌मश्री पुरस्कारका लागि १५ पुस्तक प्रारम्भिक सूचीमा, कुन कुन परे?

हिमाल प्रेस १५ असार २०८३ ९:१२ | Monday, June 29, 2026
10
SHARES
पद्‌मश्री पुरस्कारका लागि १५ पुस्तक प्रारम्भिक सूचीमा, कुन कुन परे?

काठमाडौँ- पद्‌मश्री पुरस्कारका लागि १५ वटा पुस्तकको विस्तारित सूची सार्वजनिक भएको छ । पुरस्कार छनोट समितिले १५ वटाबाट अब पाँच पुस्तकको संक्षिप्त सूची तयार पार्ने जनाइएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष एक पुस्तकलाई पद्‌मश्री पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष पुरस्कारका लागि १ सय ९२ पुस्तक प्रतिष्ठानमा प्राप्त भएका थिए ।

हेर्नुहोस् सूची

प्रकाशित: १५ असार २०८३ ९:१२ | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast