फ्रान्समा विमान दुर्घटना, ११ जनको मृत्यु

हिमाल प्रेस १४ असार २०८३ १९:३९ | Sunday, June 28, 2026
6
SHARES
फ्रान्समा विमान दुर्घटना, ११ जनको मृत्यु

काठमाडौँ- फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनको ज्यान गएको छ।

पूर्वी फ्रान्सको टम्बलेन सहरमा स्काइडाइभर्सहरु बोकेको नागरिक विमान दुर्घटना भएको हो।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार उक्त विमान एउटा प्यारासुटिङ स्कुलको थियो र न्यान्सी–एस्से एयरफिल्डबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो।

फ्रान्सको गृह मन्त्रालयले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: १४ असार २०८३ १९:३९ | Sunday, June 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast