काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले आज हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको कार्यक्रम स्थलको निरीक्षण गर्न पुगेका छन्।
गए राति भारी वर्षाको कारण कार्यक्रम स्थल डुबानमा परेको थियो। गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी र कार्यक्रम स्थल क्षेत्रमा रहेका विभिन्न आयोजक टिमलाई भेटेर उक्त क्षेत्रमा रहेको पानी तत्काल हटाउन निर्देशन दिएका छन्।
प्रकाशित: ७ असार २०८३ १०:०० | Sunday, June 21, 2026
प्रतिक्रिया




