पर्साबाट ३७० किलोग्राम गाँजा बरामद

हिमाल प्रेस ४ असार २०८३ ७:०२ | Thursday, June 18, 2026
4
SHARES
पर्साबाट ३७० किलोग्राम गाँजा बरामद

काठमाडौँ- पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद गरेको छ ।

प्रहरी चौकी मिर्जापुरबाट खटिएको प्रहरी टोलीले नियमित गस्ती गर्ने क्रममा नहरको खाल्डो छेउमा लुकाई छिपाई बेवारिसे अवस्थामा राखिएको २५ वटा पोकामा रहेको गाँजा फेला पारी बरामद गरिएको हो ।

यस घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: ४ असार २०८३ ७:०२ | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast