फिफा विश्वकप २०२६

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित

हिमाल प्रेस ३ असार २०८३ ८:५२ | Wednesday, June 17, 2026
28
SHARES
मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित अर्जेन्टिकाका लागि गोल गरेपछि मेस्सीको सेलेब्रेसन। तस्बिर : फिफा

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिनाले सहज जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलले हराएको हो। अर्जेन्टिनाको जितमा सबै गोल कप्तान लियोनल मेस्सीले गरे। उनले उनले १७, ६० र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।

मेस्सीको यो विश्वकप करिअरको पहिलो ह्याट्रिक हो। योसँगै उनले फिफा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमानी बराबरी समेत गरे। उनले जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमान (१६ गोल) बराबरी गरेका हुन्।

प्रकाशित: ३ असार २०८३ ८:५२ | Wednesday, June 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast