एसियन गेम्स पुरुष क्रिकेट छनोट : शेरलाई अवसर, साहवलाई आराम

हिमाल प्रेस २५ जेठ २०८३ १२:१९ | Monday, June 8, 2026
4
SHARES
एसियन गेम्स पुरुष क्रिकेट छनोट : शेरलाई अवसर, साहवलाई आराम विकेट लिएपछि शेर मल्ल। तस्बिर स्रोत : क्यान

काठमाडौँ- एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलको नेपाली प्लेइङ ११ सार्वजनिक भएको छ। आजको खेलमा साहव आलमलाई आराम दिइएको छ भने शेर मल्ललाई प्लेइङ ११ मा समेटिएको छ।

यसअघिको खेलमा आलमलाई मौका दिइएको थियो। अन्य खेलाडी यथावत् छन्। कप्तान दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, कुशल मल्ल, सन्दीप लामिछाने, शेर मल्ल समेटिएका छन्।

प्रकाशित: २५ जेठ २०८३ १२:१९ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast