दीपेन्द्रले जिते टस, हङकङविरुद्ध नेपालले बलिङ गर्ने

हिमाल प्रेस २५ जेठ २०८३ १२:०१ | Monday, June 8, 2026
14
SHARES
दीपेन्द्रले जिते टस, हङकङविरुद्ध नेपालले बलिङ गर्ने

काठमाडौँ- एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङविरुद्ध बलिङ गर्ने भएको छ।

नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन्। उपाधि चुम्न नेपालले आज हङकङलाई हराउनुपर्ने हुन्छ। हङकङ पनि उपाधिकै लक्ष्यमा छ। दुवै टोली समूह चरणदेखि अपराजित छन्।

प्रकाशित: २५ जेठ २०८३ १२:०१ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast