घाउ निको पार्न भन्दै स्वदेश फर्किँए ‘धुर्मुस’

हिमाल प्रेस २४ जेठ २०८३ ९:३८ | Sunday, June 7, 2026
26
SHARES
घाउ निको पार्न भन्दै स्वदेश फर्किँए ‘धुर्मुस’

काठमाडौँ- कलाकार सीताराम कट्टेल (धुर्मुस)ले न्याय पाउने आशासहित मातृभूमि फर्किएको बताएका छन् ।

अमेरिकामा रहँदै आएका कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन्– ‘न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु।’

उनले थप लेखेका छन्– ‘आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुखदुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ।’

 

प्रकाशित: २४ जेठ २०८३ ९:३८ | Sunday, June 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast