काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्।
प्रचण्डका प्रेस संयोजक गोविन्द आचार्यका अनुसार आज बिहान उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। उनका अनुसार प्रचण्ड तीन दिनदेखि अस्वस्थ छन्।
प्रकाशित: १६ जेठ २०८३ १२:२६ | Saturday, May 30, 2026
प्रतिक्रिया




