अरनिको राजमार्गअन्तर्गत विस्तार भइरहेको काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडकखण्डको बनेपास्थित बुडोल क्षेत्रमा कालोपत्र गरिँदै। विस्तारित सडकको विभिन्न स्थानमा कालोपत्र गर्न तयारी अवस्था रहेपनि ‘बिटुमिन’ अभावका कारण ढिलाई भएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाले जनाएको छ।
प्रकाशित: १५ जेठ २०८३ १३:०४ | Friday, May 29, 2026
प्रतिक्रिया




