काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) रु ७० र गोलभेँडा सानो (लोकल) रु ३० तोकिएको छ।
त्यसैगरी आलु रातो (लाम्चो) रु ३५ र आलु रातो (गोलो) रु ३० प्रतिकिलो कायम गरिएको छ।
प्रकाशित: १५ जेठ २०८३ ८:२१ | Friday, May 29, 2026
प्रतिक्रिया




