अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उप–विदेशमन्त्री नेपाल आउँदै

हिमाल प्रेस १२ जेठ २०८३ ९:४३ | Tuesday, May 26, 2026
10
SHARES
अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उप–विदेशमन्त्री नेपाल आउँदै

काठमाडौँ- अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उप–विदेशमन्त्री सारा बी रोजर्स नेपाल भ्रमणमा आउने भएकी छन्। तीनदिने नेपाल भ्रमणको सिलसिलामा उनी जेठ १६ गते काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि नेपाल आउन लागेकी उनी अमेरिकी सबैभन्दा वरिष्ठ कूटनीतिज्ञ हुन्। यसअघि अप्रिल ३० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जेओ गोर नेपाल आएका थिए।

प्रकाशित: १२ जेठ २०८३ ९:४३ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast