आज पनि सदनमा हर्कले देखाए पर्चा

हिमाल प्रेस ६ जेठ २०८३ ११:५८ | Wednesday, May 20, 2026
14
SHARES
आज पनि सदनमा हर्कले देखाए पर्चा

काठमाडौँ- हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी, नेपालले बुधवार पनि प्रतिनिधि बैठकमा पर्चासहित अवरोध गरेको छ ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा पनि सो पार्टीका सबै सांसदहरुले बैठकको सुरुमै उठेर अवरोध गरेका हुन् । सरकार र प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति उत्तरदायी नभएको भन्दै सो पार्टीले पर्चासहित संसद बैठकमा अवरोध पुर्‍याउँदै आएका छन् ।

प्रकाशित: ६ जेठ २०८३ ११:५८ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast